Nepali sad sayari
1
समयले सिकाएको पाठ हो,आश गर भरोसा कसै माथि नगर,माया गर तर मरिहत्ते कसैको लागि नगर..!!🥺
2
सहयोग र अपमान दुवैको ऋणि भएको छु समय आएपछि सबैको राम्रो हिसाब गर्नेछु।
3
म छोरी हु मेरो रुप हेरिन्छ तिमी छोरा हौ तिम्रो कमाई हेरिन्छ नत्र माया गर्ने प्रेमी फेरिन्छ!!💜🥺
4
मुखले जति नै चाहिदैन भने पनि रात परे पछि यो मनले सम्झिहाल्छ❤️😢
5
अरुले गारेको जुटो तारिफ भन्द तिमीले गरको गली मिठो लाग्छ आमा🥺
6
सबैको अफ्नो आफ्नो भोगाइ हुन्छ, तस्वीर जस्तो तक्दिर राम्राे का हुन्छ र हजुर 😊😔
7
आफ्नै अनुहार ऐनामा हेर्दा दया लाग्छ, कोही मान्छे कसरी यति धेरै अभागी हुन सक्छ। 😔🤧
8
अर्को जुनी भन्ने त भ्रम मात्र हो,
हामी सधैंको लागि छुटिएका हौं (कान्छी)❤️🩹
9
बसन्त आउन, चिसो सहनै पर्छ
खुशी पाउन,दुःख भोग्नै पर्छ 💗
10
म त्यो ब्याकरण हु प्रयोग मा त सबैको आउछु
महत्त्व मा कोहि हडबडाउछन त कोहि बिरसेर जान्छन् 😢☹️
Comments
Post a Comment