Nepali man xune status
1 मलाई कसैकाे आदत छैन भन्दा भन्दै तिम्रो आदत बसेको पत्तै भएन ..!! 2 देखिने घाउको पो मलम पट्टी हुन्छ , नदेखिने घाउको त बस छटपटी मात्र हुन्छ 🥺🥺 3 जिन्दगीमा यति धेरै गुमाए कि अब त! केही पाउँदा पनि अनौठो लाग्छ 4 मुस्कान त मेरो नि राम्रै थियो तर जिन्दगीले हाँस्ने मौका कैले दिएन 😂😂❤❤❤ 5 म जिउँदो हुँदा दिन नसकेको खुशी तिमिलाई मेरो मृत्यु पछि मिलोस ...🥺🙏Maya 6 सजाय त धेरै दियो जिन्दगीले ,तर गल्ति के थियो कहिले बताएन"😔😔 7 सायद धेरै सुख हुन्छ होला त्यो कात्रो भित्र एकपटक सुते पछी कोही उठन मान्दैन त 🤔🤔 8 मेरो नाममा एउटा फुल रोपिदिनु , भाग्य भए मण्डप सजाउला , न भए चिता सजाउला।❤️🩹🫶 9 मलाई पछुतो किन...? माया गर्ने मान्छे तिमिले गुमाएको हो मैले हैन....😊 10 जो मान्छेको मन सफा हुन्छ नि भगवान पनि बारम्बार परिक्षा लिँदा रहेछन् 🥺