Nepali Man Chhune Line. नेपाली मन छुने लाइन

 1. कसैले प्रेम पाएँ त कसैले गुमाय मैले 💔

अर्को जुनी भनेर चित्त बुझाए। 🥺


2. सफलताको भोक एति सम्म लागोस् की

पछाडि फर्केर हेर्दा पश्चताब गर्ने मौका नमिलोस्....♥️


3. औँसीको रात पनि उज्यालो लाग्छ,

जीवनको अन्धकारले मन ढाक्दा।

आकाशमा चन्द्रमा नदेखिए पनि,

मनभित्रका पीडाले उज्यालो खोज्दा।Facebook


4. हिरा पाउने आश छैन बस आफ्नो भागमा परेको

 फलाम पनि अरुसँग साट्न नपरोस 🥺🥺🥺


5. खुबी देखेर मनपराउनु "आकर्षण" हो

 तर कमी थाहा भएर मनपराउनु प्रेम हो...!!❤️


6. एउटा मन छ जस्ले सारा पिडा लुकाइरहन्छ, 

अनि अर्को मुहार छ जुन सधै मुस्कुराइरहन्छ...💓❤️


7. केहि वर्ष त हो कतै मन नडुलाई मलाई नै  

पर्खेर बसन म तिम्रो जिम्मेवारी सम्हाल न सक्ने लायक 

भएर आउने छु बस हामी दुरी ले मात्र टाढा

 भएको है मन त सधै तिमि तिरै छ नि माया 💟🌿


8. जीवन जिउन पनि कला चाहिन्छ साथी

आज माटोमाथि छौ भोलि माटोमुनि

हामीसँगै हिँडौँ न। तिमी किन माथि......,🥰


9. धोका दिनु त उसको रहर थियो,🥺

धोका सहनु मेरो प्रहर थियो।❤️‍🩹

धोका पाएर पनि उसलाई चाहनु,😭 

यही त मेरो अमर प्रेमको शहर थियो।🥺🫶🏻❤️


10. माया मा हार दुवैको भयो

अनि जीत घमण्ड को 🥺


11. रूपको राम्रो त सबै हुन्छन्, तिमी व्यवहारको

 राम्रो बनिदिनु जुन व्यवहारले हाम्रो भविष्य बनोस् |❤️💐


12. मलाई चुनाब को तनाब भको बेला तिमि प्रेम को कुरा नगर न ।

केहि समय नदिउ है माया पिराति मा ध्यान ,

जोगाउनु छ स्वाभिमान अनि संविधान !

तिमी भन्छौ `समय देऊ´ म भन्छु ,

पहिला देश नै हो ठुलो चिज ,

तिम्रो प्रेम मन भित्र सुरक्षित छदै छ नि ,

तर चुनाब सम्म अलिकति ब्रेक प्लीज


13. छुटेर गयपनी मायाको सबैभन्दा "

"बलियो उपहार भनेको याद रहेछ "

"न धुदा जान्छ न रुदा जान्छ"!!😥


14. छोरा थाक्न सक्छ, तर हार्न सक्दैन तिमि ढुक्क भएर बस्नु बाबा आमा

हामी बलियो तेसैले हुदैनौ कि रूदैनौ , बलियो तेसैले हुन्छौ कि रोयल पनि फेरि उठ्न जान्छौ"🤍


15. फरक छ नि साथी तिमी Google हेरेर

कपडा लिन्छौं, अनि म आफ्नो गोजि हेरेर...🥺


16. 💔बोल्ने चाहाना धेरै छ तर बोलाउने

कुनै बाहाना छैन.🦋


17. जिन्दगीमा धेरै घमण्ड नगर साथी मरेर चितामा पुग्दा मुल्य दाउराको हुन्छ लासको होइन...!💔🌻


18. मूल्य" होइन "महत्त्व" ठूलो कुरा हो,

शास्त्रले "हीरापानी" होइन "सुन पानी" पवित्र मान्छ


19. म रुँदै छु उसको याद मा,,

उ हाँस्दै छ अरु कसैको साथ मा,,😭💔


20. तिमीले जिन्दगी भर साथ दिन्छु भन्दा सोध्न बिर्सेछु

मायाले कि याद ले ❤️‍🩹

                                   ...........................✍️Naresh Bk

Comments

Popular posts from this blog

Top 10 Most Beautiful Places in the World

Top 10 Must-Visit Tourist Places in Nepal