Nepali man xune status

 1

मलाई कसैकाे आदत छैन भन्दा भन्दै

तिम्रो आदत बसेको पत्तै भएन ..!!


2

 देखिने घाउको पो मलम पट्टी हुन्छ ,

नदेखिने घाउको त बस छटपटी मात्र हुन्छ 🥺🥺

3

जिन्दगीमा यति धेरै गुमाए कि

अब त! केही पाउँदा पनि अनौठो लाग्छ


4

मुस्कान त मेरो नि राम्रै थियो तर जिन्दगीले हाँस्ने मौका कैले दिएन 😂😂❤❤❤


5

म जिउँदो हुँदा दिन नसकेको खुशी

तिमिलाई मेरो मृत्यु पछि मिलोस ...🥺🙏Maya


6

सजाय त धेरै दियो जिन्दगीले ,तर गल्ति के थियो कहिले बताएन"😔😔


7

सायद धेरै सुख हुन्छ होला त्यो कात्रो भित्र एकपटक सुते पछी कोही उठन मान्दैन त 🤔🤔


8

मेरो नाममा एउटा फुल रोपिदिनु ,

भाग्य भए मण्डप सजाउला ,

न भए चिता सजाउला।❤️‍🩹🫶


9

मलाई पछुतो किन...? माया गर्ने मान्छे तिमिले गुमाएको हो मैले हैन....😊


10

जो मान्छेको मन सफा हुन्छ नि भगवान पनि बारम्बार परिक्षा लिँदा रहेछन् 🥺

Comments

Popular posts from this blog

Top 10 Most Beautiful Places in the World

Nepali Man Chhune Line. नेपाली मन छुने लाइन

Top 10 Must-Visit Tourist Places in Nepal